HimalKhabar.com :: A Complete Nepali Political News Portal
रौतहटमा गोली हानी युवतीको हत्या
छोरीको हत्या आरोपमा बाबु पक्राउ, प्रेमीसँग भागेर बिहे गर्न लागेको थाहा पाएपछि हत्या गराएको प्रहरीको दाबी छोरीको हत्याको योजना बनाएको आरोपमा बाबु पक्राउ परेका छन्। गत २६ कात्तिक राति रौतहटको माधवनारायण नगरपालिका-७, लौकाहा गाउँमा युवतीको गोली हानी हत्या भएको घटनामा प्रहरीले युवतीका बाबु, आमा र भिनाजुलाई समेत पक्राउ गरेको छ।