HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्वार्ता
जनमत संग्रहले अस्थिरता निम्त्याउँछ भन्ने हो भने संविधानमा त्यस्तो प्रावधान किन राखियो? हाम्रो संविधानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता बाहेक सबै विषयमा जनमत संग्रहको अधिकार दिएको छ। जनमत संग्रहले अस्थिरता, अशान्ति निम्त्याउने भए संविधानमै निषेध गरिदिएको भए हुन्थ्यो।