HimalKhabar.com :: A Complete Nepali Political News Portal
संशाेधन मण्डलकाे ६९ वर्ष
संशोधन मण्डलको भविष्य आर्थिक कठिनाइ, राज्यको असहयोग लगायत व्यवधानबीच खोज–अनुसन्धान गर्दै आएको संशोधन मण्डल हाँक्ने दोस्रो पुस्ता नदेखिनु यो संस्थाको निरन्तरता र इतिहास लेखनको क्षेत्रका लागि समस्या हो।