HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
धर्तीबाट हतियार विनाशको कामना
धर्तीबाट हतियार विनाशको कामना युद्ध उप्रान्तको सन्नाटा मौनता होइन। त्यसले हजारौं प्रश्‍न जपिरहेको हुन्छ। प्रत्येक आँसु र रगतको थोपाले न्यायको तराजु मागिरहेको हुन्छ। महाभारत, विश्‍वयुद्ध लगायत तमाम युद्ध जस्तै ‘ऐंठन’ को मूल पात्र बबनकुमारले न्यायको तराजु मागिरहेको छ।
शेर्पा सङ्गीतमा हिमालको माया
शेर्पा सङ्गीतमा हिमालको माया वर्तमानमा जलवायु परिवर्तनले हिमालको हिउँ घटेर वातावरण, वनस्पति, वन्यजन्तु र मानव जीवन जोखिमतिर धकेलिइरहँदा शेर्पाहरूको परम्परागत मौखिक साहित्यमा यो चेत उहिल्यैदेखि रहेको बुझिन्छ।