HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
सभाध्यक्षको जानकारी विना संसद् अधिवेशन अन्त्य नगर्न सभामुखहरूको माग प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रदेश सभाका सभामुखहरूले सभाध्यक्षको जानकारी विना संसद् अधिवेशन अन्त्य गर्न नहुनेमा जोड दिएका छन्।
प्रधानमन्त्रीको राजीनामा माग गरी राष्ट्रिय सभा बैठक अवरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै नेकपा (एमाले)का सांसदले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका छन्।