HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
देहरादून घटनाबारे परराष्ट्र मन्त्रालय भन्छ- 'घटना सार्वजनिक भएजस्तो होइन, सरकार गम्भीर छ'
देहरादून घटनाबारे परराष्ट्र मन्त्रालय भन्छ- 'घटना सार्वजनिक भएजस्तो होइन, सरकार गम्भीर छ' सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ।
गिटी कुटेर तीन भाइबहिनी पढाइरहेकी रिना महामारीपछि बिखर्ची, भन्छिन्- स्थानीय सरकारले सहयोग गरे हुन्थ्यो
गिटी कुटेर तीन भाइबहिनी पढाइरहेकी रिना महामारीपछि बिखर्ची, भन्छिन्- स्थानीय सरकारले सहयोग गरे हुन्थ्यो बुवा र आमा बितेपछि दुई बहिनी र एक भाइको अभिभावकत्व सम्हालिरहेकी बैतडीको दशरथचन्द नगरपालिका-११ की रिना लुहारले गिटी कुटेर परिवार पाल्दै आएकी छिन्। तर, कोरोना संक्रमण महामारीपछि गिटी बिक्री हुन छाड्दा र उच्च शिक्षा पढ्ने समय आइरहँदा उनी अन्योलमा छिन्।