HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी सुत्केरीको मृत्युपछि स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन्। मृतक शाहीको शव स्वास्थ्य केन्द्रमा राखिएको छ भने बच्चाको अवस्था सामान्य छ।  
स्वाब लिएको पाँच दिनपछि आयो कोरोना रिपोर्ट, चार दिनअघि मृत्यु मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ।