HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
अभिभावकको स्वार्थले विद्यालय अस्तव्यस्त; पक्की भवन खाली‚ टहरोमा पठनपाठन
अभिभावकको स्वार्थले विद्यालय अस्तव्यस्त; पक्की भवन खाली‚ टहरोमा पठनपाठन अभिभावकको स्वार्थ बाझिंदा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे‚ मुसरीडाँडास्थित जनता माविको शैक्षिक वातावरण अस्तव्यस्त बनेको छ।
संक्रमणकालीन न्याय विधेयकका त्रुटिहरू औंल्याउँदै राष्ट्रसंघलाई पत्राचार
संक्रमणकालीन न्याय विधेयकका त्रुटिहरू औंल्याउँदै राष्ट्रसंघलाई पत्राचार सरकारले ल्याएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा असहमति जनाउँदै द्वन्द्वपीडित र मानवअधिकार क्षेत्रमा क्रियाशील २० वटा संस्थाले संयुक्त राष्ट्रसंघलाई पत्राचार गरेका छन्।