समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
न्यायाधीश नियुक्तिमा न्यायपरिषद्को नियत
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
हुलहुज्जत छाड, न्यायालयलाई निर्धक्क काम गर्न देऊ
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नेपालमा बायोमासबाट इन्धन र मल उत्पादनको सम्भावना कति?
श्रीमान् अदालतलाई मात्रै लाग्छ र बडादशैं?
रवि लामिछाने पक्राउ प्रकरण : आइतबार पोखरामा जे देखियो
मल्टिमिडिया
‘शीर्ष नेतालाई बिदा नगरी दलहरू दलदलबाट निस्किँदैनन्’
हिमालखबर
तपाईंसँग हिमाल संवाद-४ : पैसा र पार्टी
न्यायपालिकाको विवाद राजनीतिक तवरबाटै समाधान गरिनुपर्छ- निलाम्बर आचार्य
प्रधानन्यायाधीश बिदामा बसेर निकास दिनुपर्छ- प्रकाश वस्ती
‘माओवादीको समानुपातिक प्रणाली मदारीको डमरु’
के हो नेपालको सौम्य शक्ति (सफ्ट पावर)?
‘राजतन्त्र पतनको मुख्य कारण दरबार हत्याकाण्ड नै हो, त्यसपछि दरबारको रोशनी गयो’
भविष्यको कुरा कसैले भन्न सक्दैन। जुन गतिले सरकारहरू चलिरहेका छन्, त्यसैले राजा आउँछन् भन्ने दृष्टिकोण निम्त्याएको हो। तर, यो मत राख्नेहरूसँग कुन चाहिं राजा ल्याउने भन्ने जवाफ छैन। ज्ञानेन्द्र ल्याउने हो वा उनका छोरा वा उनका पनि छोरा?
कक्षा ११ की ७८ वर्षीया विद्यार्थीको डाक्टर बन्ने धोको
‘खोट संविधानमा होइन, नेताहरूमा छ’
‘एमसीसी नेपालको हितमा छ, स्वार्थको रोटी सेक्न अनावश्यक भ्रम छरियो’
‘सभामुखले हामीलाई महाअभियोगतर्फ डोर्याउँदै हुनुहुन्छ’
गाईजात्रामा दु:खद कुरालाई पनि सुखद बनाउनुपर्छ- दीपाश्री निरौला
‘भूमि आयोग विघटनपछि भूमिहीनहरू फोनमै भक्कानिएर रुन्छन्’
सर्वोच्च अदालतले भूमि सम्बन्धी समस्या समाधान आयोग १ भदौसम्म खारेज नगर्न अन्तरकालीन आदेश दिएको छ। आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।
‘संसदीय उपसमितिलाई संविधानमाथि टिप्पणी गर्ने अधिकार छैन’
कहाँबाट कसरी आइपुग्यो नेपालमा गुराँस?
‘कोरोना खोप बिचौलियाले रोक्यो, हाम्रो स्वास्थ्य प्रणालीले महामारी नधान्न सक्छ’
सन्त गाहा मगर
कोभिड–१९ महामारी: वन्यजन्तु अपराधीलाई अवसर !
कोभिड–१९ संक्रमणको पहिचानका लागि काठमाडौं उपत्यकामा एन्टिजिन परीक्षण शुरु
सरकारले कोभिड–१९ संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ।
जंगी अड्डामा चिनियाँ रक्षामन्त्रीलाई सम्मान गारद
चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्गवेलाई नेपाली सेनाले सम्मान गारद दिएको छ। जंगी अड्डा भद्रकालीमा फेङ्गवेलाई सम्मान गारद प्रदान गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
काठमाडौं उपत्यकामा तत्काल विद्यालय सञ्चालन नहुने
कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महीनापछि कक्षा १२ को परीक्षा शुरू भएपनि विद्यालयहरूमा तत्काल पठनपाठन सञ्चालन नहुने भएको छ।
चन्द्र ढकाल भन्छन्- अब चुनावी प्यानल बिर्सिएर काम गर्छु
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब चुनावी प्यानललाई बिर्सिएर सबै उद्योगी व्यवसायीको हितमा काम गर्ने बताएका छन्।
मोदीलाई प्रधानमन्त्री ओलीको सन्देशः सीमा समस्या वार्ताबाटै हल गरौं
दुई दिने नेपालमा भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलामार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद लगायत नेपाल–भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट हल गर्नुपर्ने भारतीय समकक्षी नरेन्द्र मोदीलाई सन्देश पठाएका छन्।
प्रधानमन्त्रीले उद्योगी व्यवसायीसँग भने- ‘सरकारले दलाल पूँजीवादलाई प्रश्रय दिएको छैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रश्रय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताएका छन्।
नेपालीमा बोल्दै भारतका विदेश सचिवले भने- नेपाल आउँदा अत्यन्त खुसी छु
बिहीबार दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले नेपाल र भारतबीचको सम्बन्धलाई थप निकट र सुमधर बनाउन पहल गर्ने बताएका छन्।
सरकारलाई संसदीय सुनुवाई समितिको निर्देशन- 'समावेशी सुनिश्चित गर्ने ऐन ल्याऊ'
संसदीय सुनुवाई विशेष समितिले संवैधानिक र राजनीतिक नियुक्तिलाई समावेशी बनाउने ऐन ल्याउन र संवैधानिक निकाय तथा आयोगहरुमा तत्काल नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको छ।
आजबाट क्रिकेट प्रशिक्षण शुरु
बुधबारबाटै शुरु हुने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आजबाट मात्र शुरु भएको छ। स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै प्रशिक्षणस्थल टीयू क्रिकेट ग्राउन्डमा स्टाफ, खेलाडी र प्रशिक्षकबाहेक अरुलाई पस्न प्रतिबन्ध लगाइएको छ।
दुई दिने भ्रमणका लागि आइपुगे भारतीय विदेश सचिव श्रीङ्गला
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङ्गला दुई दिने नेपाल भ्रमणका क्रममा केही बेरअघि काठमाडौं आइपुगेका छन्। इन्डियन एयर फोर्सको विमानबाट उनी काठमाडौँ ओर्लिएका हुन्।
४० वर्षदेखि छोरा पर्खिरहेकी धनमाया
इलामको माई नगरपालिका वडा नं. १०, लुम्बाक गाउँकी ८१ वर्षीया धनमाया तिम्सिनाले आफ्नो हराइरहेको छोरो फर्किएर आउने बाटो हेर्न थालेको ४० वर्ष भयो। काेलकत्ता कारागारमा थुनिएका उनका छाेरा दीपकलाई उद्धारकाे पहल शुरु भएसँगै धनमायाकाे आशा अरु बढेको छ ।
वीर अस्पताललाई कोभिड अस्पताल बनाइएपछि अनशनरत गंगामायाको बिचल्ली
सरकारले वीर अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालन गरेपछि त्यहाँ अनशनरत गंगामाया अधिकारीको बिचल्ली भएको छ।
काठमाडौंमा खाली हुँदै भाडाका कोठा, तनावमा घरधनीहरू
केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ।
Previous
10
11
12
13
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.