HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
‘प्रतिजैविक प्रतिरोध रोकथामका लागि नियमित खोप महत्त्वपूर्ण’
‘प्रतिजैविक प्रतिरोध रोकथामका लागि नियमित खोप महत्त्वपूर्ण’ प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबायल रेसिस्टेन्स)को अवस्था रोकथामका लागि नियमित खोप नै महत्त्वपूर्ण हुने विज्ञहरूले बताएका छन्।
विराटनगरको बिग अस्पताल सिल
विराटनगरको बिग अस्पताल सिल सरकारबाट अनुमति नलिई सञ्चालनमा रहेको विराटनगरको बिग अस्पताल सिल गरिएको छ।