HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
गुपचुप राखिएको अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी एउटा प्रतिवेदन अडानी समूहसँग प्रधानमन्त्री-मन्त्रीसम्मको पटक पटक भेटघाटपछि गठित अध्ययन समितिले देशका तीन अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारी अवधारणामा सञ्चालन/निर्माण गर्न सुझाएको छ।
थरले दिएका ठक्कर गलत प्रवृत्ति, मूल्यमान्यता, परम्परा, चालचलन र व्यवहार विरुद्ध बोल्नै पर्ने रहेछ। म पनि बोल्न थालेकी छु। लाग्छ, सबैले जातीय मात्रै होइन, सबै प्रकारका विभेद विरुद्ध बोल्नै पर्छ।