समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सन्दीप लामिछानेको निलम्बन फुकुवा
गिट्टीढुंगाको निर्यात खोल्न उद्योग वाणिज्य महासंघको माग
जसपा विभाजन सम्बन्धी निर्णय यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन आदेश
पिस कोरका उपनिर्देशक ह्वाइट नेपाल भ्रमणमा
सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालतको सफाइ
रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्छ : ओली
एनसेलले ल्यायो ‘फाइभजी भिजन’मा आधारित ‘सधैं अन’ योजना
नूर गिरेको अन्तर्राष्ट्रिय रंगशाला
एमाले संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममा छलफल
पानी प्रशोधन केन्द्र : चिनियाँको डिजाइनमा काम गर्दै भारतीय कम्पनी
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
ब्लग
हिमालखबर
कोरोनाभन्दा खतरनाक ‘पितृसत्ता भाइरस’
अहिले संसारलाई कोरोनाभाइरसको महामारीले हल्लाएको छ । तर, एकछिन सोच्नुस् त, युगौंदेखि समाजमा जरा गाडेको ‘पितृसत्ता भाइरस’ले समाजलाई कति क्षति पुर्याइरहेको होला ?
सइन्द्र राई
छविलाल विश्वकर्माः सत्ता सुविधामा नरहेका अध्यक्ष ओली खेमाका एक्ला स्थायी कमिटी सदस्य
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेमध्ये सत्तामा भूमिका नपाउने छविलाल विश्वकर्मा एक मात्र स्थायी कमिटी सदस्य हुन् अनि दलित समुदायका पार्टीकै वरिष्ठ नेता ।
भैरव रिसाल
गाँस र बासको समस्याले सद्दे मान्छे अस्पताल भर्ना !
परिबन्दले मान्छेलाई अनेक थोक गर्नुपर्ने स्थितिमा पुर्याउँछ। बिरामी नै नभई अस्पताल भर्ना भएको अनुभव मसँग छ। कुरो हो, २०१० साल चैतको।
सविना देवकोटा
हाललाई छुन मनाही छ !
साँच्चै, भेटेरै एक प्रेमिल अँगालो मार्न चाहन्छौं भने, सधैं यो हृदयको धड्कन चाल पाइरहन चाहन्छौं भने अनि सधैं छोइरहन चाहन्छौं भने भन्नु छ— हाललाई, छुन मनाही छ !
हिमालखबर
'हेलो ज्ञानेन्द्र, हेलो पिटर!'
बाटोमा भेट्दा पनि मैले “हेलो ज्ञानेन्द्र” भनेरै बोलाउँथे, उनले पनि ‘हेलो पिटर !” भनेर फर्काउँथे । तर नेपालका नेवारहरूले भुइँमै लेटेर ढोग गर्दा चाहिँ ज्ञानेन्द्र तर्सेझैँ उम्कन्थे र भाग्थे ।
मिलन बगाले
अस्पतालको शय्यामा पनि कृषिकै कुरा
प्रयागदत तेवारी कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाद) बाट रिटायर्ड भएर फर्केपछि खाद्य संकट, स्थानीय उत्पादन र बजारीकरणबारे चिन्तनमा लाग्नुभयो। देश चलाउनेलाई कृषिमा लगानी गर्न घच्घच्याउनु मात्र भएन, बजेटमा एक घर एक रोजगार कार्यक्रम हाल्न अर्थमन्त्रीलाई सुझाउनुभयो।
भैरव रिसाल
राजा महेन्द्रको जवाफ– कम्युनिष्ट विचारधारा मोटर चढेर आउँदैन !
२०१८ सालमा चीनको पहिलो भ्रमण गरेका राजा महेन्द्रले सीमा सम्झौता र अरनिको राजमार्ग निर्माण लगायतको सम्झौता गर्दा कतिपयले अचम्म मानेछन्।
रविन गिरी
कविता सरकारका लागि हानिकारक छ !
महामारीको यो वेला ‘आहा ! मेरो स्वाधीनता, मेरो स्वतन्त्रता भनेर कविता लेख्ने समय’ नभएको बताउने हाम्रा प्रधानमन्त्री स्वयंले भनेका थिए, ‘कविता नसुन्ने मानिस भैंसी जस्तै हो ।’
हिमालखबर
बन्दाबन्दी: माटोको सुगन्ध पहिल्याउँदै फर्कनेहरूका नाममा
दार्शनिक भोल्तेरको एउटा कथन– "१०० मुसाहरूद्वारा शासित शासनभन्दा एउटै सिंहद्वारा शासित शासनमा रहन ठीक । हामीले अझै पनि देश हाँक्न सक्ने सिंह जस्तो नेता पाएनौं । सिंह आफ्नो निर्णयमा निश्चित हुन्छ । तर, मुसाहरू हल्ला र फोहोर मात्रै गर्छन् । उनीहरू कसैलाई मार्नुपर्यो भने पनि एकैचोटि मार्दैनन् । बरु जिस्क्याई–जिस्क्याई टोकेर मार्छन् । "
हिमालखबर
प्रेमिल लाग्दैछ यो बन्दाबन्दी
बाहिर निस्किएर यसो हेरेको घाम अस्ताउन लागेछ । अब त बिर्सन थालें, साँच्चै बन्दाबन्दी भएको आज कति दिन भयो ? गते थाहा छैन, तर आज शनिबार रहेछ । हिजो राति अबेरसम्म निद्रा लागेन । मनमा कुरा खेलिरह्यो।
रूपा जोशी
उलिनकाठ चढेर बद्री–केदार
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेर १०६ वर्ष भइसकेको छ। विस्मृतिले च्याप्दै गए पनि हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालि उहाँले बद्री–केदार तीर्थयात्राका सम्झना सुनाउनुभएको छ । तीर्थयात्राका ती घटना उहाँकै शब्दमाः
हिमालखबर
'संक्रमण बढ्न थाल्यो भने स्वास्थ्यकर्मीहरुलाई धेरै गाह्रो हुन्छ'
'ईम्युनिटी पावर' बढाउन अदुवा, तातो पानी, बेसार, तुलसी तथा अन्य खानेकुरा खाने गरेको छु।
चिरञ्जीवी लामिछाने
बन्दाबन्दीमा बालबालिका: के मा व्यस्त राख्ने ? कसरी सिकाउने ?
महामारी सिर्जित घर बसाइको पट्यारलाग्दो समयलाई बालबालिकामा विभिन्न व्यावहारिक, जीवनोपयोगी र रचनात्मक कुरा सिकाएर उपयोग गर्न सकिन्छ।
रविन गिरी
वर्ष २०७७ः सादा जीवन, सानै विचार !
कोरोनाभाइरसको महामारीबाट संसारले के सिक्दैछ, थाहा पाउँदै जाउँला, तर नेपालीले सिक्ने कुरा भने ‘घाम जत्तिकै छर्लङ्ग’ छ ।
दीपक खरेल
हेर्दाहेर्दै प्रधानमन्त्री कार्यालयकाे पेजबाट यसरी ‘डिलिट’ भयाे महत्वपूर्ण सूचना (हेर्नुहाेस् भिडियाे)
सरकार आफैं केही लेख्छ र मेट्छ अनि त्यसलाई सच्याउने बहानामा गल्ती माथि गल्ती गर्दै पेज नै निष्क्रिय बनाउँछ । यो सोच्नै नसकिने कुरा थियो।
हिमालखबर
कृषिमन्त्री भूसालको पत्रः महामारी विरुद्ध प्रभावकारी हस्तक्षेप नभए भोकमरीको चपेटामा पर्न सक्छौं
राष्ट्रिय सुरक्षाका साथै भविष्यमा आउन सक्ने अन्य रोगव्याधी, महामारी र प्राकृतिक प्रकोपको सामना गर्न सक्ने राष्ट्रिय सामथ्र्यको विकास हुनेछ । सङ्क्षेपमा, हाम्रो राष्ट्रिय जीवनमा पहिलेदेखि नै रहेका र अहिले देखा परेका सामाजिक–आर्थिक चुनौतिको सामना गर्न कृषिको प्रश्न सबैभन्दा महत्वपूर्ण छ, त्यसका लागि समयले हामीसँग नयाँ सङ्कल्प र योजना माग गरेको छ ।
भैरव रिसाल
बिफरको महामारीः देवी खुशी पार्न चक्कुले घाउ पारिन्थ्यो
मिलन बगाले
काेभिड-१९ महामारी: मान्छेलाई बिसन्चो, प्रकृतिलाई सन्चो
समग्र सृष्टि आफ्ना लागि बनेको, आफूले लाउने, खाने, रमाउने साधन मात्र हो भन्ने अहङ्कार त्यागेको दिन प्रकृतिसँगै मान्छेलाई पनि सन्चो हुन्छ।
हिमालखबर
२००४ सालको महामारीः मलामी जाँदा पनि मरिन्छ कि भन्ने डर लाग्थ्यो !
१९९० देखि २००५ सालसम्म हरेक गर्मी महीनामा मानिस भटाभट मरेका थिए। त्यतिवेला मानिस मर्नुको कारण देउता रिसाएको ठान्यौं, हामीले। देउतालाई मनाउन गाउँमा पूजा पनि गरेका थियौं।
रूपा जोशी
बेलायतबाट आउँथे खेलौना पुतली
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंश मुवाले सानो बेलाको रमाइलो- खेलौना, कुकुर र चाडबारे गरेका कुरा उहाँकै शब्दमा:
भैरव रिसाल
चार शहीदको बागी चेतना
गंगालाललाई मार्नु अघि जर्नेल नरशमशेरले भनेछन्, “माफी मागिस् भने अझै पनि तैंले जीवनदान पाउने समय छ।” गंगालालले भनेछन्, “मैले माफी माग्नुपर्ने काम के नै गरेको छु र ! फेरि, तँ जस्तो कसाहीसँग माफी माग्नु ? बरु तैंले गरेको अत्याचारका लागि हामीसँग माफी माग।”
हिमालखबर
यसरी मेटाऔं बन्दाबन्दीमा घर बस्दाको छटपटी
आहार, निद्रा र व्यायामलाई सन्तुलित बनाई दैनिक तालिका अनुसार, योग तथा व्यायाम, घरेलु काममा सरसहयाेग, मनोरञ्जन, सामाजिक सम्पर्क आदिलाई व्यवस्थित पार्न सके बन्दाबन्दीको छटपटी स्वतः हराएर जानेछ ।
हिमालखबर
'लकडाउन, जसले हामीलाई पुनःमान्छे बनायो !'
यो सङ्कटले हामीलाई हामी मानव नै हौं, रोबोट होइनौं भन्ने सम्झायाे। मानिसमा माया, आफ्नोपन र अन्तरसम्बन्धको चाहना र आवश्यकता हुन्छ । र यी चिजहरू भौतिक उन्नति वा लाभभन्दा बढी महत्वका छन् भन्ने पनि बुझायो ।
हिमालखबर
कोभिड १९ महामारीमा सूचनाको महामारी
अर्कालाई हानि पुर्याउने दुराशय राखेर फैलाइने यस्ता अफवाह नियन्त्रणका लागि हामी सबै एकजुट हुनुपर्छ, जसका लागि कोभिड १९ अवसर बन्न सक्छ ।
भैरव रिसाल
भोटेताल्चा मारेपछि घरधनी ढुक्क !
भोटेताल्चा कति जब्बर हुन्छ भने अहिले पनि नेपाली समाजमा कुनै विषय अवरोध भएको, अड्किएको अवस्थालाई चित्रण गर्न यसैलाई विम्बको रुपमा प्रयोग गरिन्छ।
रूपा जोशी
सन्तान राणाका, दूध खुवाउने बाहिरका सुत्केरी
मेरी बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ वर्ष टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा अड्की–अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालि खानपिन, स्याहारसुसार बारेका सम्झना उहाँकै शब्दमा–
मिलन बगाले
भुइँचालोले घरबाहिर पुर्यायाे, कोरोनाले घरभित्र
भूकम्पले हामीलाई घरबाहिर धकेलेकोे थियो । कोरोनाले घरभित्र घचेटेको छ । यतिबेला हाम्रो भर भन्नु नै घरभित्रको जीवन भएको छ । संसारभर फैलिएको यो कहरका बेला नेपाल सिंगो पृथ्वीको डिलजस्तो भएको छ।
भैरव रिसाल
राणाकालमा न्याय निरुपण: रानीपाेखरीमा नडुब्ने निर्दाेष, डुब्ने दाेषी
बेलायत भ्रमणपछि मुलुकमा अदालतको महसूस गरेका जङ्गबहादुरपछिका धेरैको शासनकालमा न्याय निरुपण तन्त्रमन्त्र, तजबिज र पहुँचकै आधारमा हुन्थ्यो।
भैरव रिसाल
विरोधी तह लगाउन पजनी
कामका आधारमा पदोन्नति र खोसुवा गरिने पजनी प्रथालाई जङ्गबहादुर राणाले राजकाज हत्याएपछि प्रशासनबाट आफ्ना विरोधीहरूलाई छानीछानी हटाउन उपयोग गरे।
लक्ष्मी बस्नेत
चाहियो लैंगिक समानता ऐन
११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा मनाएको ४५ वर्ष पुग्न लाग्यो । कुनै एउटा नारासहित मनाउन थाले पनि अब भने अजेन्डा उठाउने गरी मनाउनुपर्छ । विश्वव्यापी सूचकांकमा लैंगिक असमानता भएका देशको सूचीमा परेको नेपालले लैंगिक समानता भएको देशबाट के गर्ने भनेर सिक्नुपर्छ ।
Previous
7
8
9
10
11
Next
समाचार
हिमालखबर
सन्दीप लामिछानेको निलम्बन फुकुवा
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।
हिमालखबर
पिस कोरका उपनिर्देशक ह्वाइट नेपाल भ्रमणमा
पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर नेपालको पाँचदिने भ्रमणमा आज काठमाडौं आएका छन्।
हिमालखबर
सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालतको सफाइ
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत, पाटनबाट सफाइ पाएका छन्।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
रामग्राममा हुन्डाईका मोटर एसेम्बल
परासीको रामग्राममा हुन्डाईका मोटर एसेम्बल हुन थालेका छन्।
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.