HimalKhabar.com :: A Complete Nepali Political News Portal
गण्डकीमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर
गण्डकीमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गरिनु असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर भएको छ।
रेशमलाई अध्यक्षको मान्यता नदिनुको कारण देखाउन सर्वोच्चको आदेश
रेशमलाई अध्यक्षको मान्यता नदिनुको कारण देखाउन सर्वोच्चको आदेश नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्षमा रेशम चौधरीलाई मान्यता नदिनुको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ।