HimalKhabar.com :: A Complete Nepali Political News Portal
उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सिंहदरबारका कर्मचारीको पीसीआर परीक्षण काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशकै मुख्य प्रशासकिय केन्द्र सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ।
बन्दाबन्दीमा सुनसान काठमाडौं [तस्वीरहरू] महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड-१९) को सम्भावित संक्रमणलाई मध्यजनर गर्दै सरकारले बन्दाबन्दी(लकडाउन) लागू गरेपछि राजधानिका सडक सुनसान बनेका छन् ।