HimalKhabar.com :: A Complete Nepali Political News Portal
नग्नताको सौन्दर्य ! नग्नता के हो ? नग्नतालाई उछ्रिङ्खलताको संज्ञा दिएको समाजलाई नग्नताको सौन्दयता देखाउँदै, बुझाउँदै छन् केहि थान कलाकारहरू ललितपुरस्थित एमक्युब आर्ट ग्यालरीमा ।
वादी युवाको संघर्षः काठमाडौँमा ज्यालादारी लम्कीमा प्रधानाध्यापक कैलालीको लम्कीचुहा–३ बलचौरका राहुल बादी (२२) स्नातक पढ्ने खर्च जुटाउन २०७३ सालमा मजदुरी गरेर भारतबाट फर्किँदा गाउँमा विद्यालय खोल्ने तयारी हुँदै थियो । बादी बस्तीमा १२ उत्तीर्ण गर्ने उनी मात्र थिए ।